विशाक्त लड्डुले मृत्य

मध्य पाकिस्तानको पन्जाब राज्यमा विषाक्त लड्डू खाँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अप्रिलको दोस्रो साता पन्जाब राज्यको मुल्तानका साजद हुसैनले आफ्नो छोरा भएको खुशीयालीमा बाँडेको लड्डू खाएका मध्ये २३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा लड्डू बाँढ्ने व्यक्तिसहित उनको परिवारका ११ सदस्य पनि छन् । विषाक्त लड्डू खाएका ७७ जनालाई अस्पताल भर्ना गरि उपचार गरिएको छ । जसमध्ये ५ को अवस्था चिन्ताजनक रहेको छ । प्रहरीले उक्त लड्डू बेच्ने मिठाई पसलका दुईजना धनी तथा एक कामदारलाई पक्राउ गरेको छ । प्रहरीले मिठाई पसलको छेउमै रहेको किटनासक पसलबाट भुलवश केही किटनाशक मिठाईमा परेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार लड्डूको कस्तो प्रकारको विष थियो भन्ने अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार हुसैनले छोरा भएको खुशीयालीमा साढे चार किलो लड्डू किनेका थिए । उक्त लड्डू खाने बित्तिकै ५ जनाको तत्कालै मृत्यु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...