कलाकारको नयाँ संस्था

अमेरिका र क्यानाडामा रहेरका नेपाली कलाकारले ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, जहाा भए पनि जगेर्ना हाम्रो अभियान’ भन्दै नेपाली कलाकार सम्मिलित नयाँ संगठन स्थापना गरेका छन् । गायक तथा संगीतकार कन्हैया सिंहको संयोजनमा अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका नेपाली कलाकारको अनलाइन भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका (युनाना) गठन भएको छ । कलाकारहरूको भेलाबाट २५ सदस्य केन्द्रीय कार्य समिति गठन गरिएको छ । चार उपाध्यक्ष मध्ये टेक्सासवाट नारायण त्रिपाठी, युहाटवाट उज्वल अर्याल र बाल्टिमोरवाट श्याम गुरुङ रहेका छन् । लामो समय नेपालमा रहेर चलचित्र तथा गीत संगीतमा योगदान पुराएका कलाकार सम्मिलित यस सस्थाले नेपाली कला संस्कृतिलाई बिदेशमा चिनाउने उदेश्यले अमेरिका र क्यानाडामा कम गर्नेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...