वयान एभेन्यु (Wynne Ave) परिक्षण साइट

बरउड बासिन्दाहरु का लागि गाडी ड्राइभ मै परिक्षण गर्न मिल्ने दोश्रो साइट खुलेको छ । यो नयाँ क्लिनिक बिहान १० बजे देखि बेलुकी ६ बजे सम्म सातै दिन खुल्ने छ । यो Waynne Avenue प्रवेश गरेपछि छतमा रहेको कार पार्कमा अवस्थित छ । प्रवेश गर्नासाथै यहाँ जाने बाटो देखाउने गरि सूचना राखिएको छ । परिक्षण को नतिजा २४ घण्टा भित्रै उपलब्ध हुनेछ ।
Meryla Street कारपार्क क्लिनिक
Meryla Street कार पार्क ड्राइभ गर्दै र हिडेर परिक्षण गर्न सकिने क्लीनिकको क्षमता बढाईएको छ । यहाँ अब धेरै मानिसहरु को परिक्षण गर्न सकिने छ । यो क्लिनिक दैनिक बिहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म खुल्ने छ । परिक्षणको नतिजा २४ घण्टा भित्र प्राप्त गर्न सकिन्छ ।

बरउड पार्कको स्तरोन्नतिका बारेमा आफ्नो भनाइ राख्नुहोस्
बर उड पार्क ३० लाख डलरको स्तरोन्नति हुदैछ । यो स्तरोन्नतिले प्राकृतिक खेल सुबिधा, उत्तम मनोरंजन र बच्चा देखि बृद्ध सम्मलाई खेल्नका लागि पर्याप्त ठाउँको अवसर मिल्ने भएको छ । सम्पूर्ण समुदायलाई खुल्ला र फराकिलो बतावरण मनोरंजन प्रदान गर्ने उद्देश्यले हामिले पोखरी र बगैचा पनि निर्माण गर्नेछौ ।
बरउड शहरको मुटुमा यस्तो उत्साहजनक परियोजनाको बारेमा आफ्नो भनाइ राख्नुहोस । भनाइ राख्नको लागि यो लिंकमा क्लिक गर्नुहोस : https://bit.ly/burwoodparkupgrade

बरउड पुस्तकालयमा मध्यरात सम्म पढाइ
हाम्रा HSC बिद्द्यार्थीहरु लाई सहयोग गर्न काउन्सिलले Community Hub मा रात्रीकालिन पढाइ कार्यक्रम परिक्षण गर्दैछ । पढाइ २१ अक्टोबरबाट शुरु भएको छ । ३० नोभेम्बर बेलुकि ८ बजे देखि मध्यरातसम्म मंगलबार र बिहिबार १६ बर्ष माथिका पुस्तकालय सदस्यहरुले ८ Conder Street मा अवस्थित Hub को स्थान प्रयोग गर्न पाउने छन् ।
स्थान बूकिंगको लागि यहाँ क्लिक गर्नुहुन अनुरोध छ https://bit.ly/midnightburwoodlibrary

हालै सडकमा राखिएका तुल र झण्डाहरु देख्नु भएको छ ?
सिड्नी स्थित कलाकारहरु Nadia Hernandez, the ‘Together We’re Strong’ द्वारा डिजाइन गरिएको कलात्मक शृंखलाहरु ले लक्डाउन पछिको स्वतन्त्रताको रुपान्तरणको झल्को दिन्छ । ‘Thank You Burwood’ कलाले लक्डाउन भरि समुदायको सकारात्मक सोचको समग्र प्रसंशा गरेको छ । यो ब्यानर हाम्रो सामुदायिक कलाको एउटा अभिन्न कार्यक्रम हो । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस : https://bit.ly/publicartprojectsburwood

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...