जुवा खेल्नु सजिलो कमाइ होइन, सजिलो ऋण हो !

विविधिकरण कार्यक्रम तथा रणनीति केन्द्र, बहुभाषिक जुवा सचेतना परियोजनाले समग्र सिड्नीमा बस्ने नेपाली समुदायमा हानी पुर्याएको जुवा सम्बन्धि समस्यामा सचेतना फैलाउने उद्देश्य लिएको छ
लाज सरम तथा नकारात्मक सोचका कारण जुवातास सम्बन्धि समस्या धेरै समुदायहरुमा बाहिर आउदैनन | यस्ता समस्याहरु परिवार तथा साथिहरुसंग साझदारी नगर्दा मानिसहरु थप कम्जोर हुदै एउटा संकटग्रस्त अवस्थामा पुग्न सक्छ | र कहिलेकाहीं उनीहरुले आवश्यक सहयोग प्राप्त गर्न सक्दैनन् |
बहुभाषिक श्रोतहरु शेयर गरौँ
हामीले यस्ता विधुतीय सूचना हाम्रो सामाजिक संजालमा शेयर गरेर जुवा तास तथा दुर्व्यसनी जस्ता समस्याहरुका बारेमा सचेंतना फैलाएर हाम्रो समुदायको स्वास्थ्य समस्यामा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छौं |
नि : शुल्क र गोप्य सेवाहरू उपलब्ध छन्। डाक्टरको सिफारिस पत्र वा
मेडिकेयर कार्ड आवश्यक पर्दैन।
GambleAware Multicultural Service लाई 1800 856 800 मा फोन गर्नुहोस् ।
www.gambleaware.nsw.gov.au
बिस्तृत जानकारीका लागि सम्पर्क : grace.vu@health.nsw.gov.au.

काठमाडौं– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि...

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित...

दुवई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा...

(रसियन सेनामा भर्ना भएका नेपालीहरु । तस्बिर सौजन्यः टिकटक) काठमाडौं– रुसी सेनामा आवद्ध...