तनहुँ सांगेतिक साँझ अन्तिम तयारीमा

‘सुगमको सहयोग-दुर्गममा शिक्षा’ भन्ने सन्देश सहित तनहुँ समाज अस्ट्रेलियाले आयोजना गरेको तनहुँ सांगेतिक साँझको सम्पूर्ण तयारी पुरा भएको छ । आउने शनिबार मे २८ का साँझ सिड्नीको केन्द्रमा रहेको वेज्ली थिएटरमा साँझ ६ बजे देखि १० बजे सम्म चल्ने उक्त कार्यक्रम लोक गीत र आधुनिक नृत्य लगाएत बिबिध मनोरन्जनात्मक प्रहसनले भरि पूर्ण रहने सँस्थाका सचिब सुर्य खनालले बताएका छन् । संस्थाका अध्यक्ष परशुराम अधिकारीका अनुसार बिकशित मुलुकमा रहेका हामीहरुले देशको लागि गर्न सक्ने धेरै कुरा हरु छन् त्यो मध्ये शिक्षा यस्तो क्षेत्र हो जसको लगानी र उपदेयता कहिल्यै पनि सकिदैन । त्यसैले एकतिर मनोरन्जन अर्को तिर पूर्ण परोपकारी यस कार्यक्रममा आएर पूर्ण मनोरंजन लिदै परोपकारी अभियानको एक हिस्सा बन्न पनि अधिकारीले सबै नेपाली दाजु भाई दिदि बैनीहरुलाई अनुरोध गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...