जेनिशाको देउसी भैलो गीत “भैलेनी” सार्बजनिक

सिड्नी, अष्ट्रेलिया । हाम्रा चाडपर्ब नजिकिदै गर्दा तिनै चाडपर्ब संग जोडिएका धेरै गीत र साङ्गेतिक माहोलहरु स्मृतिमा ताजा बनेर आउछन् । बिदेशी भुमिमा यस्ता चाड पर्बहरु निरासमा बित्ने गर्दै गरेको धेरैको अनुभबलाई बिर्साउन जेनिशा गौतमले तिहार (दिपावली) को पूर्बसन्ध्यामा “भैलेनी” बोलको देउसी भैलो गीत म्युजिक भिडियो सहित सार्बजनिक गरेकी छन्।
विदेशमा हुर्कदै गरेको पुस्तालाई नेपाली भाषा संस्कृति र हाम्रा रिति रिवाजहरु सिकाउन आफुले यो गीत ल्याएको जेनिशाले बताईन् । उनकै एकल स्वरमा रहेको यो गीतको लेखन जेनिशा आफैले गरेकी हुन् भने यसको म्युजिक भिडियोको सम्पूर्ण छायांकनअष्ट्रेलियामा नै गरिएको हो । जसमा जेनिशाका आफ्नै छोरीहरु, अष्ट्रेलियामा हुर्कदै गरेको दोश्रो पुस्ता र यहाँका परिवारहरु देख्न सकिन्छ ।
यस अगाडी केहि गितहरुमा आफ्नो स्वर, मोडलिङ्ग र निर्देशन समेत गरिसकेकी जेनिशा अष्ट्रेलियाको नेपाली समुदायमा परिचित् नाम हो । यो गित अलिकति भिन्न र दोश्रो पुस्ता सम्म संस्कृतिक संदेश पुराउने उदेश्यले तयार गरेका कारण आफु निक्कै उत्साहित रहेको र एक पटक सुनेर प्रतिकृया दिन समेत गायिका जेनिशाले द नेपाली टाईम्स अष्ट्रेलिया मार्फत सबै नेपालीमा अनुरोध गरेकी छन्।
भिडियोको लागि-
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...