बालबालिका हराउने शहर

भारतको राजधानी दिल्लीबाट मात्रै बर्षेनी ७ हजार बालबच्चा हराउने गरेकोमा त्यसमा १५ सय मात्रै फेला पर्ने गरेको एक तथ्यांकले देखाएको छ । भारतका विभिन्न शहरहरूबाट बेपत्ता बनिरहेका बालबच्चाको खोजीनितीमा ध्यान दिन लोकसभामा हालै पेश गरिएको बिशेष महत्वको प्रस्तावअनुसार बितेको ३ बर्षमा भारतमा २२ हजार बालबच्चा बेपत्ता बनेका छन् भने यीनमा ९ हजारको अझै अत्तोपत्तो पाउन सकिएको छैन । बाल अधिकार र सुरक्षामा कार्यरत नोवेल पुरस्कार प्राप्त संस्था ‘बाल बचाओ आन्दोलन’ले दिएको जानकारीमा बालबच्चा बेपत्ता हुने सबैभन्दा प्रमुख राज्यमा महाराष्ट्र रहेको छ । अधिकारकर्मीका अनुसार, हराएका बालकहरू गुजरात, हरियाणा, पश्चिम बिहारलगायतका घना बस्ती भएका राज्यमा खेतीकिसानी काममा बन्धक हैसियतमा कार्यरत रहेको पाइएको छ भने १५ बर्ष नाघेका बालिकालाई जबरजस्ती यौन धन्दामा लगाउन खाडी मुलुकसम्म लगिने गरेको अध्यनमा पाइएको छ । केही भने ठूला सहरका उद्योगरकलकारखानामा बाध्यताको मजदुरी जीवन बिताइरहेको भन्दै बेपत्ता बालबालिकाबारेको प्रतिवेदनमा बाल बचाउ अभियानका निम्ति सरकारी तहबाट खासै उल्लेख्य काम हुन नसकिरहेको आरोप लगाइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...