राज सिग्देल गजल साँझ हुदै

सिड्नी | गजल गायनमा एउटा छुट्टै मौलिक पहिचान सहित स्थापित राज सिग्देल सिड्नीका दर्शकहरु माझ ‘राज सिग्देल गजल साँझ’ लिएर आउदै छन् ।
नृत्य मण्डला र नेप्लिज पेन्सहर्ष्ट कम्युनिटीको आयोजनामा हुन लागेको उक्त कार्यक्रम आउदो ९ फेब्रोवारीका साँझ सिड्नी रकडेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा साँझ छ बजे देखि शुरु हुने आयोजकको तर्फबाट सरिता सिग्देलले जानकारी दिएकि छन् । सिग्देलका अनुसार सिड्नीको यो कार्यक्रम राज सिग्देलको पहिलो कार्यक्रम हुनेछ र अन्य स्टेट र शहरमा पनि राज सिग्देलको कार्यक्रम हुनेछन।
“उ जितेर गइ या हारेर गइ …..”, “कसरी बताउँ खोइ रुपै नामी हजुरको…. “, “आँखामा कुनै सपना छैन…..” , “झुकाएर शिर सधै तिम्रा पाउ छुन पाए…..”, “यो माया हराएको शहर हो प्रिया …..”, “रुन लाई त् हो नि माया लाउनि…. “, ‘च्वास्स बिझ्ने तिम्रो माया…….” जस्ता कर्ण प्रिय दर्जनौ गीतहरु मा आफ्नो जादुमय स्वर दिएका राज सिग्देललाई प्रत्यक्ष सुन्न भेट्न र उनको संगीत साधना लाई प्रोत्साहन गर्न सबै संगीत प्रेमीहरु लाई आयोजकले अनुरोध गरेको छ।
डिनर सहित $60 ( साठी डलर ) शुल्क रखिएको उक्त कार्यक्रमको टिकट अनलाईनमा https://ticketsansar.com/e/647 बाट लिन सकिनेछ भने 0422134582/0434860133 मा सम्पर्क गरेर पनि टिकट बुक गर्न सकिनेछ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...