पर्यटक खोज्न अमेरिका

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा १७ सदस्यीय एउटा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्यटक नेपाल भित्राउने उद्देश्यका साथ अमेरिका पुगेको छ । नेपालमा पर्यटन प्रवद्र्धनका लागि उक्त टोलीले ई टर्बो नामको सडक प्रदर्शनीमा विज्ञ संस्थालाई ठेक्का दिइएको छ । ई टर्बोले नेपाली सांस्कृतिक झाँकी, एडभेञ्चर ट्रेकिङ, प्याराग्लाइडिङ, आध्यात्मिक सभा आदि आयोजना गरेर नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी गराउने छ । सडक प्रदर्शनी गत जुन २० मा डेनभरमा, २१ मा फोनिक्सम , २३ मा एलए लङबीच, २४ मा सनफ्रान्सिस्को र जुन २७ मा सियाटलमा सम्पन्न गरेको छ । सन फ्रान्सिस्कोमा विशाल पर्यटन कार्यक्रम सबैभन्दा प्रभावकारी रहेको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...