कतारमा अभिनय एकेडेमी

प्यासन नृत्य तथा अभिनय एकेडेमी सञ्चालनमा आएसंगै कतारमा बसोबास गर्ने नेपालीले अब कतारमै अभिनय सिक्न पाउने भएका छन् । यो कतारको पहिलो नेपाली अभिनय एकेडेमी हो जुन दोहाको हिलालमा सञ्चालित छ । एकेडेमीलाई सन्चालनमा ल्याउनका लागी ६ जना संरक्षक केशव भट्टराई, तोरण बस्नेत, महेश नेपाल, सुनिल लामा, कुमार लामा तथा ज्ञानेन्द्र रसाईली छन् । एकेडेमीको सञ्चालनसंगै कतारमा कार्यरत कलाकारहरुले एकै ठाउँमा अभिनय, नृत्य र नाटक सिक्न पाएका छन् । लामो समयदेखी नाट्यविद्यामा काम गरिरहेका ज्ञानेन्द्र रसाईलीले कतारका कलाकारहरुलाई अभिनय सिकाउने भएका हुन् । केशव भट्टराईको अध्यक्षतामा हालै एकेडेमीको उद्घाटन गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...