नआउने भयो संयुक्त विज्ञप्ती
काठमाडौं— भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राती ८ बजे काठमाडौं अवतरण गर्ने भएपछि नेपाल र भारतको संयुक्त विज्ञप्ती नआउने सम्भावना बढेको छ । संविधान स्वागतलाई लिएर भएको विवाद नसुल्झिएपछि संयुक्त विज्ञप्ति आउने सम्भावना न्यून रहेको प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले बताएका छन् ।
गत शनिवार हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएपछि संयुक्त विज्ञप्तिको तयारी गरिएको थियो । तर, भारतले नेपालको नयाँ संविधानलाई स्वागत गरेको प्रष्ट रुपमा उल्लेख गर्न नचाहेपछि सहमति जुट्न सकेको थिएन । नेपालको अडान भने संविधानको स्वागत गर्नु पर्ने थियो । यद्यपि प्रधानमन्त्री विदेश मामिला विज्ञ खनाल दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिसकेकाले संयुक्त विज्ञप्ति निकाल्नुपर्छ भन्ने नै नरहेको स्पष्ट पारेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...