लोक गायिका मञ्जुको पहिलो आधुनिक गीत (भिडियो सहित)

कुशल उदघोषिका एवं लोक गायिका मञ्जु पौडेलले पहिलो पटक आधुनिक गीत गाएकी छिन् । “मलाई माया गर्न” नामक उक्त गीतमा उनलार्इ गायक शान्तिम कोइरालाले साथ दिएका छन् । गीतमा बिनोद घिमिरेको शब्द संगित अनि अर्जुन पोखरेलको संयोजन रहेको छ ।
कार्यक्रमको दौरानमा हङ्कङमा रहेकी मन्जुले दर्शक र श्रोताले आफ्ना लोकगीतलाई जस्तै यो गीतलार्इ पनि मन पराउने आशा गरेको नेपाली टाइम्ससंगको कुराकानीमा बताइन् । अष्ट्रेलियाको सिड्नी वरपर छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई जीबन रसाइलीले निर्देशन गरेका हुन् । गीतमा मञ्जु पौडेल स्वयं र बिरेन्द्र मल्लको मोडलिंग रहेको छ । उनिहरुलार्इ २ स्थानीय बालकलाकार प्रसुन शाह र साया केसीले साथ दिएका छन् ।
गीतको भिडियो हेर्न तलको लिंकमा जानुहोला:
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...