अर्जुननरसिंह केसी महामन्त्री उम्मेदवार

काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट पार्टीको १३ औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । देउवा पक्षले आफ्नो प्यानल सार्वजनिक गर्न बाँकि रहे पनि नेता केसीले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी आफू देउवा प्यानलबाट महामन्त्री पदमा लड्ने बताएका हुन् । केसीले आफू महामन्त्री बनेमा मधेस तराईलाई सम्बोधन गर्ने गरी संविधानमा रहेका कमजोरी सुधार्ने र पार्टीलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...