नेपाल पर्यटन बाेर्डद्धारा गिरीलार्इ पर्यटनदूतमा नियुक्त
नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकास एवं प्रर्वद्धनकालागि पर्यटन दूतमा गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार आगामी २ बर्षका लागि गिरीलार्इ पर्यटन दूतमा नियूक्त गरेको जनाइएकाे छ।
‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भूमिका हुने छ।
बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी विगत १२ बर्ष देखी स्पेनमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न छन्। गिरीले कुनै पद नलिएर पनि देशका लागि सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए। उनले स्पेनमा बसेर नेपालको पर्यटनको प्रर्वधनको लागि सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...