नेपाल पर्यटन बाेर्डद्धारा गिरीलार्इ पर्यटनदूतमा नियुक्त

नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकास एवं प्रर्वद्धनकालागि पर्यटन दूतमा गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार आगामी २ बर्षका लागि गिरीलार्इ पर्यटन दूतमा नियूक्त गरेको जनाइएकाे छ।
‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भूमिका हुने छ।
बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी विगत १२ बर्ष देखी स्पेनमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न छन्। गिरीले कुनै पद नलिएर पनि देशका लागि सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए। उनले स्पेनमा बसेर नेपालको पर्यटनको प्रर्वधनको लागि सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाए।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...