न्यूयोर्कमा फेसन परेड

नेपाली राजदूतावास तथा वल्र्ड फेशन परेडको आयोजनामा अमेरिकाको न्यूयोर्कमा नेपालको कला, संस्कृति, भेषभूषा तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । फेब्रअरी १२ देखी १४ सम्म सञ्चालन भएको फेशन शो ‘कटियर फेशन विक’ को अवसरमा नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सम्बन्धी तस्बिरहरुको स्लाइड शो पनि प्रदर्शन गरिएको थियो । नेपाली संगीतको धुनमा गरिएको क्याटवाकमा विभिन्न मुलुकका ११ मोडेलहरुले राईजिङ इन्टरनेशनल कम्पनीद्वारा तयार पारिएको नेपाली फ्याब्रिकको पोशाक र नेपालमा डिजाईन गरिएको गरगहनाहरु लगाएर प्रस्तुत भएका थिए । उक्त प्रदर्शमा नेपाली पुरुष मोडल दीपक घिमिरे दौरा सुरुवाल र टोपी लगाई प्रस्तुत भएका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले विजयी ४ जना मोडेलहरुलाई १० दिनको फोटो सुटिङको लागी नेपाल भ्रमणको प्याकेज प्रदान गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...