शेष घले र जमुना गुरुङ अष्ट्रेलियाका १ सय १ औं धनी

नेपालको लम्जुङ्गमा जन्मिएर नब्बेको दशकमा अष्ट्रेलिया आएका शेष घले तथा जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाको १ सय १ औं धनीको सुचीमा पर्न सफल बनेका छन् । अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिआरडब्लुले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी ब्यक्तिहरुको सुची सार्वजनिक गर्ने गर्दछ । उनीहरु यसबर्ष गतबर्षको भन्दा ५ स्थान माथि उक्लिन्दै १ सय १ र २ स्थानमा पर्न सफल बनेका छन् । हालै प्रकाशित सुची अनुसार घले दम्पती ६ सय ४७ मिलियन अष्ट्रेलियन डलर सहित उक्त स्थानमा परेका छन् । पत्रिकाका अनुसार उनीहरुको कुल सम्पती एक बर्षको अवधिमा १० दशमलव ४ प्रतिशतले बढेको छ । गतबर्ष १ सय ५ औं स्थानमा रहेका उनीहरुको कुल सम्पती ५ सय ८६ मिलियन डलर रहेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...