आज बजेट आउने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ को बजेट आज सोमबार सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहिता समेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको बनाउने तयारी गरेको छ ।
चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ । अर्थमन्त्री महराले १२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । सरकारले आगामी आर्थिक वर्षमा ७ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजश्व उठाउने र यस वर्ष खर्च नभएको कम्तिमा ८० अर्ब बच्ने भएकाले १२ खर्ब ८० अर्बकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको हो ।
सरकारले मुलुकको अर्थतन्त्रको आकार २६ खर्ब रुपैयाँ पुग्ने जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...