मलेसियामा धरपकड

मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध प्रारम्भ गरेको देशव्यापी कारवाहीमा ९ सय ७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाउन छैन । यद्यपी अध्यागमन विभागका अधिकारीलाई उद्र्धत गर्दै स्थानीय समाचार संस्था बर्नामा प्रकाशित समाचारअनुसार अध्यागमन विभागले मलकामा सञ्चालन गरेको कारवाहीमा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् । फेब्रुअरी १५ देखि गैरकानुनी कामदारलाई वैद्य भई रोजगारी गर्न पाउनेगरि दर्ता प्रक्रिया थालेको मलेसियाले ती कामदारहरुविरुद्ध खोजी एवं कारबाही तीब्र पारेको हो । पक्राउ पर्नेमाथि परिचय खुल्ने कानुनी कागजातहरु नभएका र ओभरस्टे अवस्थामा रहेको लगायतका आरोप छ र उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमनको डिपोमा राखिएको जनाइएको छ । करिव २१ लाख आप्रवासी कामदार वैद्यरुपमा कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदार रहेको हुनसक्ने अनुमान छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...