उत्तर कोरियाको आक्रमण तयारी
उत्तर कोरियाले फेब्रअरीको तेस्रो साता ठूलो सैनिक प्रदर्शनी गरेको छ । त्यसक्रममा फाइरिंग गरेको आवाजले दक्षिण कोरियामा हलचल मच्चिएको बताइन्छ । पछिल्लो गुप्तचरको रिपोर्टमा उत्तर कोरियाली नेता किम जोंग उनले दक्षिण कोरियामाथि आक्रमणको तयारी गरेको उल्लेख थियो । एक महिना अघि उत्तर कोरियाले हाइड्रोजन बम र लङ रेन्ज मिसाइल लन्च गरेको थियो । उत्तर कोरियाले १९८७ र २०१० मा दक्षिण कोरियामाथि आक्रमण गरिसकेको छ । उत्तर कोरियाले हाइड्रोजन बम र मिसाइल परिक्षणपछि दक्षिणसंगको सम्बन्धमा खटपट उत्पन्न भएको थियो । एउटा रिपोर्टमा किम जोङ उनको आदेशमाथि उत्तर कोरियन स्पाइ एजेन्सीले साइबर र अन्य आक्रमणको तयारी सुरु गरेको उल्लेख छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...