अष्ट्रेलियामा अहिलेसम्मकै ठुलो होलि ,उर्लियो जनसागर (फाेटाे फिचर)

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४

फागु पुर्णिमाको अवसर पारेर कमेरो इभेन्टस अष्ट्रेलियाले गत मार्च ३ तारिखमा सिड्नीको रकडेल पार्कमा आयोजना गरेको होलि मेला भब्य रुपमा सम्पन्न भएको छ । करिब १० हजार बढिले उक्त मेला अवलोकन गरेको अनुमान गरिएको छ । उक्त मेला युवाहरुलाई लक्षित गरिएको र युवापुस्तामा लोकप्रिय कलाकारहरु नितेश जंग कुंवर, निमा रुम्बा र डान्सर कोरियोग्राफर सबिन कार्कि आएका थिए ।