NRNA NT SCC को पहलमा CDU Nepalese Student Assocation (NSA) गठन
NRNA-NT को आयोजनमा ,Charls Darwin University मा अध्ययनरत नेपाली बिध्यार्थीहरूका सम्मस्याहरू लाई बुझेर त्यसको सहजताका लागि सेतुको काम गर्ने र त्यसका लागि बिधिवतरुपमा CDU Nepalese Student Assocation (NSA) एक BBQ कार्यक्रमको आयोजना गरि गठन भएको छ। कार्यक्रमको शुभारम्भमा नरना NT SCC का सचिव श्रीकृष्ण ढुंगानाले सम्पूर्ण नया तथा पुराना बिध्यार्थिहरू लाई स्वागत गर्दै यसको उध्देश्य माथि प्रकाश पार्दै यो कमिटीले CDU मा अध्ययनरत अन्तराष्ट्रिय नेपालि बिध्यार्थि, CDU र NRNA-Australia को Student टास्क फोर्स सग समन्वय गरेर बिध्यार्थिको हितमा काम गर्ने बताउनु भयो। त्यस्तै नरना NT का SCC Coordinator-NT हरिराम रिजाल ले नेपाली बिध्यार्थिहरूले भोग्नु पर्ने असहजता प्रति आफुहरू गम्भीर रहेको बताउँदै यसको न्युनिकरणका लागि NRNA-NT SCC टिम सधै बिध्यार्थिहरूको पक्षमा रहेर काम गर्ने बताऊनु भयो। सो अबसरमा उपस्थित सम्पूर्ण बिध्यार्थिहरूले आफ्ना अनुभवहरू आदान प्रदान गर्दै NRNA-NT को यो प्रयास सह्रारानिय भएको भन्दै यसले बिध्यार्थिहरुको सम्सयाहरु प्रति सहजता ल्याउने बिश्बास ब्यक्त गरे। सुबास पोखरेलको सभापतित्वमा गठन भएको ऊक्त कार्यसमितिमा उपाध्यक्ष मनोज भट्ट , सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष बिकल्प गौतम लगायत बिभिन्न Faculty बाट आवस्यकता अनुसार कार्यसमिति विस्तार गरिने छ। सो कार्यक्रमको संयोजन NRNA-NT का सह-सचिब दिपेन्द्र घिमिरे र SCC सद्स्य टिविश प्रधानले गरेका थिए। त्यस्तै कार्यक्रमको स्पोनसर्स One 2 One driving School ले गरेको थियो भने NSA टिमले १४ मार्च २०१८ क दिन CDU कार्निवल मा आफ्नो स्टल राख्ने छ !
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...