अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्यास

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् छन् ।
मंगलबार बिहान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको घोाष्णा गरेका हुन् ।
‘अन्तर्राष्ट्रिय क्रिकेटका रुपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन्’, खड्काले लेखेका छन् ।
यस्तो छ उनको घोषणा

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...