बिदेशमा रहेका प्रियजनसँग बडादशैँ कसरि मनाउने

-- बिज्ञापन [Advertisement]- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, अशोज २०, २०७८

२०२० मा जस्तै, यो बर्षको अक्टोबर रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको छ,  किनकि बिदेशमा रहेका नेपाली कामदारहरुले आफ्ना निकट आफन्त तथा प्रियजनलाई दशैँ सहयोग स्वरुप दक्षिणा र उपहारका रुपमा पैसा घर पठाईरहेका छन्, जुन नेपालको निरन्तर आर्थिक सुधारको लागी महत्वपूर्ण हुनेछ ।

विदेशमा रहेका नेपाली कामदारहरुले आफ्नो समुदायलाई गतिशील राख्नको लागि महत्वपूर्ण भूमिका खेलेका छन् र महामारीको परिस्थितिमा उनीहरुका प्रियजनहरु लाई घर फर्काउन सहयोग जारी राखेका छन् । हाल नेपालमा रेमिट्यान्स दुई दशक अघिको तुलनामा २० गुणाले बढेको छ जुन नेपालको वर्तमान कूल ग्राहस्त  उत्पादनको २२.५% हो, यसले उनीहरुका नेपालका परिवारहरुको महत्वपूर्ण आम्दानीको स्रोतको भूमिका खेल्दछ ।

वोर्ल्डरेमिट (WorldRemit) का एशिया-प्रशान्तका प्रबन्ध निर्देशक स्कट एडिङ्ग्टनले भन्नुभयो: “अष्ट्रेलियाका धेरै नेपालीहरु लगातार दोस्रो बर्ष पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको कारण बिदाको समयमा समेत आफ्नो परिवारबाट टाढिनु परेको छ, यस्तो बेला दशैँ र तिहारका लागि घरमा पैसा पठाउन कती महत्वपूर्ण छ भन्ने कुरा हामी बुझ्दछौ।”

“जब तपाइँ आफ्नो प्रियजनहरु को दशैं अझै सन्निकट घर पैसा पठाइरहनु भएको छ भने यो महत्वपूर्ण छ कि तपाइँले एक प्रदायक छान्नुहोस् ताकि तपाइँको रकमान्तरणलाइ सबैभन्दा सहयोग मिलोस ।  वोर्ल्डरेमिट (WorldRemit) छिटो, सुरक्षित, पारदर्शी छ र यसले राम्रो मूल्य दिन्छ।”

नेपालीहरु ले जबकि टाढैबाट आफ्ना प्रियजनहरुलाई बिदा मनाउन नेपाल तर्फ रकमान्तरण गर्दा एडिङ्ग्ग्टनका एडिंगटन निम्न सुझाव छन :

पैसा पठाउनको लागी चिन्ता हटाउनुस

वोर्ल्डरेमिट (WorldRemit) को माध्यमबाट नेपालीहरु मोबाइल वा कम्प्युटरबाट दिउसो वा रातको जुनसुकै समय पनि आफ्ना साथी र परिवारका सदस्यलाई पंतिमा उभिन नपर्नेगरी र स्वाथ्यलाई अनावश्यक जोखिम नपार्ने गरि नेपालमा पैसा पठाउन सक्छन् । वोर्ल्डरेमिट एप र वेबसाइट सधैं खुला छ र हाम्रो ग्राहक हेरचाह टोली २४/७ मद्दत गर्नको लागी तत्पर छ ।

प्रयोगकर्ताहरु ताजा विनिमय दर सम्बन्धि सूचनाहरु सीधा आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् ताकि उनीहरु रकमान्तरणका लागि सबैभन्दा राम्रो समय कहिले हो । वोर्ल्डरेमिटका ग्राहकहरु एन आइ सी एसिया लगाएत ६० भन्दा बढी ब्यांकहरु मार्फत सम्सरा रेमिटका ७,५०० भन्दा बढी एजेन्टका स्थानहरुमा नगद प्राप्त गर्न सक्नेछन वा केहि मिनेटमा नै इ-सेवा वा खल्ती मोबाइल वालेटमा सीधा प्राप्त गर्ने छन् । वोर्ल्डरेमिट (WorldRemit) सँग कडा प्रमाणीकरण  प्रक्रिया छ ताकि सम्पूर्ण ग्राहकहरुको पहिचान निश्चित गरीएको छ, जसले सुनिश्चित गर्दछ कि ग्राहकहरुलाई यो ब्यबसायिक क्षेत्रका अग्रणी सुरक्षा मापदण्डहरु प्रदान गरिएको छ ।

सस्तो र पारदर्शी

वोर्ल्डरेमिट (WorldRemit) रकामान्तरणको बेला पारदर्शिता दिन प्रतिबद्दता छ । वोर्ल्ड रेमिट  वेबसाइट र मोबाइल एपले सधैं शुल्क र कुल लागत अग्रिम देखाउनेछ ताकि प्रयोगकर्ताहरुलाई आफ्नो घर नेपाल पैसा पठाउदा बचत गर्नको लागी सहयोग गर्ने छ । यसको खाता खोल्नको लागी निःशुल्क छ  र त्यहाँ कुनै दर्ता शुल्क वा सदस्यता शुल्क लाग्दैन । यसबाहेक, वोर्ल्ड रेमिटमा एक रकमान्तरण ट्रयाकर छ,  त्यसले ग्राहकहरुको रकम कहाँ छ त्यो बताइदिन्छ र त्यसले प्रेषक र प्रापक दुबै यो प्रक्रियाको प्रत्येक चरणमा प्रष्ट हुनेछन् ।

वोर्ल्डरेमिट (WorldRemit) मूल्यहरु एएनजेड बैंक, कमनवेल्थ बैंक, सिटी बैंक, बैंकवेस्ट, एनएबी, आईएनजी बैंक, सेन्ट जर्ज बैंक, सनकोर्प र वेस्टप्याक सहित अष्ट्रेलियाका धेरै भन्दा धेरै बैंकहरुको उपयोग गरी रकम विदेश पठाउनु भन्दा ४६% सस्ता छन् । एउटा अध्ययन अनुसार, वोर्ल्ड रेमिट वेस्टर्न युनियन र मोनिग्रामको तुलनामा औसत २२% सस्तो छ।

यसले कसरी काम गर्दछ

वोर्ल्डरेमिट (WorldRemit) सेटअप गर्न सजिलो छ र  सुरक्षित पैसा नेपाल पठाउनको लागि पनि सजिलो छ । प्रयोगकर्ताले मात्र एक खाता खोल्नु पर्छ र आफ्नो इलेक्ट्रोनिक पहिचान प्रमाणित गरेपछि उनीहरु पैसा पठाउनको लागि तयार हुने छन्।

सुरु गर्नको लागि निम्न सजिलो चरणहरुको पालना गर्नुहोस:

*तपाईंले जहाँबाट पठाउने हो त्यो देश र रकमको राशि छान्नुहोस्।

*पहिले सुरक्षित गरिएको प्राप्तकर्ता छान्नुहोस् वा पैसा पठाउन लागेको अर्को व्यक्तिको विवरण थप्नुहोस।

*भुक्तानीको विधि छान्नुहोस् – जुन देश अनुसार, प्रयोगकर्ताहरु आफ्नो बैंक खातामा पठाउन, नगद बुझ्ने, आफ्नो मोबाइल वालेटमा पठाउने अथवा ‘एयरटाइम टप -अप’ को माध्यमबाट प्राप्तकर्ताको मोबाइल खातामा भुक्तानी छनौट गर्न सक्षम छन् ।

*डेबिट वा क्रेडिट कार्ड, एप्पल पे वा पोलिको उपयोग गरेर रकमान्तरणको लागि तिर्नुहोस्।

पैसा पठाउनु सधैं एक सजिलो र सुविधाजनक अनुभव हुनुपर्छ । वोर्ल्डरेमिटको अग्रणी पैसा हस्तान्तरण सुविधाहरुबाट, प्रत्येक नेपालीले आफ्नो परिवार र साथीहरुलाई पैसा पठाएर सहयोग गर्दै बडा दशैँ र तिहार जस्ता पर्ब मनाउने महान अनुभव हासिल गर्न सक्ने छन्।

डिजिटल रेमिट्यान्सहरु वा रकमान्तरणको बारेमा अझै जानकारी लिनको लागि हाम्रो यो ठेगानामा  worldremit.com.au जानुहोस।