यहि हो समय :: खोप लगाउनु होस्, आफु र आफ्ना प्रियजनहरुलाई सुरक्षित राख्नुहोस्!!

-- [Advertisement] - द नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, अशोज २२, २०७८

एनएसडब्लू स्वास्थ्य बिभाग अन्तर्गत सिड्नी स्थानीय स्वस्थ जिल्लाले १२ बर्ष देखि माथिका लागि छिटो भन्दा छिटो खोप लगाउने अनुरोध गरेको छ। फाइजर खोप लगाउनका लागि तलको QR कोडमा स्क्यान गरेर वा वेबसाइटमा गएर बूकिंग गर्न सकिने छ। खोप लगाउन का लागि मेडिकेयर आवस्यक नपर्ने ‘एनएसडब्लू हेल्थ’ ले जनाएको छ ।

www.slhd.nsw.gov.au/getvaccinated