के तपाईंको परिवारले खोप लगाउनु भएको छ ?

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र २, २०७८

सिड्नी स्थानीय स्वास्थ्य जिल्लाले ५ बर्ष माथिका सबैले खोप लगाउनु पर्ने बारे सूचना जारि गर्दै स्मरण गराएको छ  । ५ बर्ष माथिका परिवारका सबै सदस्यहरुलाई आजै निशुक खोपको लागि बूकिंङ् गरि सुरक्षित हुन अनुरोध गरेको छ ।  बूकिंगको लागि वेबसाइट यस प्रकार छ :

https://vaccination.slhd.nsw.gov.au/