सहारा एकेडेमीलाई एनआरएनए अष्टेलियाको ५० हजार सहयोग

सिड्नी । गैर आवासिय नेपाली संघ (एन.आर.एन.ए) अस्ट्रेलियाले सहारा एकेडेमी पोखरालाई अक्षय कोषका लागि सहयोग गरेको छ । एन.आर.एन एले सहारा एकेडेमी अक्षय कोषका लागि ५० हजार २ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको हो । एन.आर.एन ए अस्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङले उक्त रकम अक्षय कोषका लागि पठाएको सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जनाएका छन् । एन.आर.एन ए अस्ट्रेलियाले अक्षय कोषका लागि गरेको सहयोगक लागि क्लवका अध्यक्ष सुरजले आभार व्यक्त गरेका छन् ।
उनले भने –एन.आर.एन ए अस्ट्रेलियाले गरेको सहयोगका लागि अध्यक्ष नन्दु गुरुङ सहित एन.आर.एन ए अस्ट्रेलिया परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।’ सहारा एकेडेमीले एकेडेमी सञ्चालनका लागि अक्षय कोष निर्माण गरी कठिन परिस्थतीमा रहेका बालकहरुका लागि फुटबल प्रशिक्षण संगै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । पोखरा १७ स्थित दोविल्लामा अवस्थित एकेडेमीमा हाल १५ जना बालकहरु रहेको र मासिक २ लाख भन्दा वढी खर्च हुने क्लवले जनाउँदै कोषमा हाल सम्म करिव २ करोड रकम संकलन भइसकेको क्लवले जनाएको छ । पोखर स्पोट्सको सहयोगमा
भिडियो न्यूजका लागि तलको लिंकमा जानुहोस्
(79) काठमाडौँको सडकमा फोहोर थुप्रिन थालेपछि बालेन सिसडोलम: Kathamandu Rubbish – YouTube
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...