भिक्टोरियामा सोनाम ल्होछार २८६२ को भव्य तयारी
जनवरी २३ मा ब्रडमिडोज टाउन हलमा कार्यक्रम हुदै

कार्यक्रममा तामाङ समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने डाम्फुको तालमा आधारित नृत्य तथा गायन, साथै विभिन्न बहुसांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। यस अवसरमा नेपाली परिकारहरू पनि खरिदका लागि उपलब्ध हुने आयोजकले जनाएको छ। सांगीतिक प्रस्तुतिको पक्षलाई थप आकर्षक बनाउँदै, मेलबर्नस्थित गायक दिल तामाङ, रोजिना तितुङ लगायत अन्य स्थानीय कलाकारहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्। स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्दै उनीहरूको सिर्जनशीलता र संस्कृति प्रवर्द्धन गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।
तामाङ सोसाइटी अफ भिक्टोरियाले सोनाम ल्होछार २८६२ लाई सफल र स्मरणीय बनाउन सम्पूर्ण तामाङ समुदाय तथा बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा उपस्थित भई संयुक्त रूपमा नयाँ वर्षको स्वागत गर्न अनुरोध गरेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...