चितवन समाज अस्ट्रेलियाको सबैलाई निमन्त्रणा

चितवन समाज अस्ट्रेलियाको बार्षिक साधारणसभा तथा विजया दशमी र शुभदिपावलीको उपलक्ष्यमा आयोजना हुन लागेको शुभकामना आदान प्रदान कार्यक्रममा समाजले सबैलाई निमन्त्रणा गरेको छ ।
आउँदो अक्टोबर २९ तारिख शनिबारका दिन एसफिल्ड पार्कमा बिहान ११ बजे देखि अबेर सम्म आयोजना गरिएको उक्त बार्षिक साधारणसभा र त्यस पछाडीको भेटघाट शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका गतिबिधि र आगामी योजनाहरु सबै सदस्यहरु र शुभेच्छुकहरु बिच राखिने संस्थाका अध्यक्ष बुद्धि डल्लाकोटीले बताउनु भयो । डल्लाकोटीका अनुसार नेपालीहरुको महान पर्ब दशैं र तिहारको सेरोफेरोमा आयोजित यस कर्यक्रममा शुभकामना आदान प्रदानका साथै आपसी मित्रता र भाइचारालाई प्रगाढ पार्ने अबसर पनि मिल्नेछ ।
कार्यक्रमका बारेमा थप जानकारी लागि चितवन समाजका अध्यक्ष बुद्धि डल्लाकोटी- 0412 622 047, उपाध्यक्ष छबि सापकोटा- 0434 107 830 तथा सचिव अनिल पोख्रेल – 0431 683 059 लाई सम्पर्क गर्न सकिनेछ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...