यूनाइटिङ्ग चर्च काउन्सिललाई दिदीबहिनी समाजद्वारा सम्मान

विगत दुई वर्षदेखि दिदीबहिनी समाज भिक्टोरीयाको कार्यक्रमको निम्ति यूनाइटिङ्ग चर्च काउन्सिलले आफ्नो हल निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी निःशुल्क उपलब्ध गराइएको हलमा दिदीबहिनी समाजको मात्रै कार्यक्रम नभई दिदीबहिनी समाजले सहयोग गरेको समुदायको अन्य कार्यक्रमहरु पनि गर्दैआएको छ । यसरी निरन्तर दिदीबहिनी समाज भिक्टोरीयाको कार्यक्रमलाई सहयोग गदै आएकोमा यही आइतबार १० तारिखको बिहान दिदीबहिनी समाजले यूनाइटिङ्ग चर्च काउन्सिललाई
धन्यवाद ज्ञापन गर्दै चर्चको सदस्यहरुलाई नेपाली खाना खुवाएको थियो । ३६ जना सदस्यहरुको उपस्थितीमा भएको यस कार्यक्रममा बोल्दै दिदीबहिनी समाज भिक्टोरीयाको अध्यक्ष जमुना पराजुलीले यूनाइटिङ्ग चर्च काउन्सिललाई जति धन्यवाद दिए पनि नपुग्ने बताएकी छिन् । त्यसैगरी यूनाइटिङ्ग चर्च काउन्सिल र दिदीबहिनी समाज मिलेर अर्को वर्ष केही कार्यक्रमहरु ल्याउने योजनामा छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...