अष्ट्रेलियामा अहिलेसम्मकै ठुलो होलि ,उर्लियो जनसागर (फाेटाे फिचर)

फागु पुर्णिमाको अवसर पारेर कमेरो इभेन्टस अष्ट्रेलियाले गत मार्च ३ तारिखमा सिड्नीको रकडेल पार्कमा आयोजना गरेको होलि मेला भब्य रुपमा सम्पन्न भएको छ । करिब १० हजार बढिले उक्त मेला अवलोकन गरेको अनुमान गरिएको छ । उक्त मेला युवाहरुलाई लक्षित गरिएको र युवापुस्तामा लोकप्रिय कलाकारहरु नितेश जंग कुंवर, निमा रुम्बा र डान्सर कोरियोग्राफर सबिन कार्कि आएका थिए ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...