NRNA NT SCC को पहलमा CDU Nepalese Student Assocation (NSA) गठन

NRNA-NT को आयोजनमा ,Charls Darwin University मा अध्ययनरत नेपाली बिध्यार्थीहरूका सम्मस्याहरू लाई बुझेर त्यसको सहजताका लागि सेतुको काम गर्ने र त्यसका लागि बिधिवतरुपमा CDU Nepalese Student Assocation (NSA) एक BBQ कार्यक्रमको आयोजना गरि गठन भएको छ। कार्यक्रमको शुभारम्भमा नरना NT SCC का सचिव श्रीकृष्ण ढुंगानाले सम्पूर्ण नया तथा पुराना बिध्यार्थिहरू लाई स्वागत गर्दै यसको उध्देश्य माथि प्रकाश पार्दै यो कमिटीले CDU मा अध्ययनरत अन्तराष्ट्रिय नेपालि बिध्यार्थि, CDU र NRNA-Australia को Student टास्क फोर्स सग समन्वय गरेर बिध्यार्थिको हितमा काम गर्ने बताउनु भयो। त्यस्तै नरना NT का SCC
Coordinator-NT हरिराम रिजाल ले नेपाली बिध्यार्थिहरूले भोग्नु पर्ने असहजता प्रति आफुहरू गम्भीर रहेको बताउँदै यसको न्युनिकरणका लागि NRNA-NT SCC टिम सधै बिध्यार्थिहरूको पक्षमा रहेर काम गर्ने बताऊनु भयो। सो अबसरमा उपस्थित सम्पूर्ण बिध्यार्थिहरूले आफ्ना अनुभवहरू आदान प्रदान गर्दै NRNA-NT को यो प्रयास सह्रारानिय भएको भन्दै यसले बिध्यार्थिहरुको सम्सयाहरु प्रति सहजता ल्याउने बिश्बास ब्यक्त गरे। सुबास पोखरेलको सभापतित्वमा गठन भएको ऊक्त कार्यसमितिमा उपाध्यक्ष मनोज भट्ट , सचिब श्रीराम लामिछाने, कोषाध्यक्ष बिकल्प गौतम लगायत बिभिन्न Faculty बाट आवस्यकता अनुसार कार्यसमिति विस्तार गरिने छ। सो कार्यक्रमको संयोजन NRNA-NT का सह-सचिब दिपेन्द्र घिमिरे र SCC सद्स्य टिविश प्रधानले गरेका थिए। त्यस्तै कार्यक्रमको स्पोनसर्स One 2 One driving School ले गरेको थियो भने NSA टिमले १४ मार्च २०१८ क दिन CDU कार्निवल मा आफ्नो स्टल राख्ने छ !
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...