एक्स्पर्टले एजुकेसन र माइग्रेसन सेमिनार गर्दै

एक्स्पर्ट एजुकेसनले अष्ट्रेलियामा अध्यान गरिरहेका, थप अध्यान गर्न चाहानेहरु र माइग्रेसन हुन प्रकृयामा रहेकाहरु लाई मध्यनजर गर्दै एजुकेसन र माइग्रेसन सम्बन्धि उचित सल्लाहा सुझाब दिने उदेश्यले एक दिने सेमिनारको आयोजना गर्दैछ । आउदो जुन २ का दिन हुन गैरहेको उक्त सेमिनारमा इण्डस्ट्रि एक्स्पर्ट, माइग्रेसन एजेन्ट र युनिभर्सिटी एबम कलेजका प्रतिनिधिहरुलाई एकै ठाउँमा ल्याएर सेवाग्राहीलाई उचित सरसल्लाह र परामर्श दिन यो कार्यक्रमको आयोजना गरिएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसको तर्फ बाट एक प्रेस रिलिज गरि जानकारी गराएको छ।
प्रेस रिलिजका अनुसार उक्त सेमिनारमा दिउसो १२ देखि २ बजे सम्म दक्ष माइग्रेसन एजेन्टबाट ४८९ र १९० भिसाका बारेमा उपस्थितहरु लाई बृस्तृतमा जानकारी गराइनेछ। त्यसै गरि उक्त अवसरमा प्रोफेसनल एयर र NAATI/CCL कोर्ष र यसबाट कसरि ५ पोइन्ट लिन सकिन्छ भन्ने बारे बिज्ञ टिमले जानकारी गराउनेछ। त्यसरी नै १२ बजे देखि २ बजे कै सेसनमा PTE सम्बन्धि बृस्तित रुपमा सहभागीहरु लाई जनाकारी गराइने छ एबं निशुल्क PTE mock टेस्टको पनि आयोजना गरिनेछ ।
यसरी नै दिउसो २ बजे देखि ५ बजे सम्मको सेसनमा सहभागीहरु ले बिभिन्न १० युनिभर्सिटी वा कलेजका प्रतिनिधिहरु संग वान टु वान कुराकानी गर्ने सक्नेछन । जसमा आफु पढेन मन लागेको बिषय र यसबाट कयारियरको सबालमा पनि जानकारी लिन सक्नेछन्। यी युनिभर्सिटी र कलेज संग स्कोलरशिपको समेत ब्यबस्था भएका कारण यस क्रममा बिधार्थीहरु उक्त कलेज संग स्कोलरशिपको बारेमा समेत छलफल गरि मौकाको फाइदा लिन पनि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसले सबैलाई अनुरोध गरेको छ । सेमिनार Rydges World Square, Ballroom 1, 2 & 3, 389 Pitt Street Sydney, मा आउदो जुन २ का दिन दिउसो १२ बजे देखि साँझ ५ बजे सम्म संचालन हुनेछ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...