अब खाना ख्वाउने रोबोटिक हात

इन्जीनियरहरुले यस्तो रोबोटिक हात बनाएका छन्, जसले मानिसलाई खाना खान सहयोग गर्छ । उक्त रोबोटिक हातलाई ‘आर्म अ डाइन’ नाम दिइएको छ । समाचारअनुसार यो रोबोटिक हातलाई कुनै पनि मानिसको छातीमा लगाउन सकिन्छ । यो रोबोटिक हातलाई अस्ट्रेलियाको आरएम आइटी युनिभर्सिटी तथा इन्डियन इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीले निर्माण गरेको हो । निर्माताहरूका अनुसार यो रोबोटिक हातले मानिसलाई खाना खाँदाको अनुभवमा परिर्वतन ल्याउनेछ । रमाइलो कुरा त के छ भने यो रोबोटिक हातले मानिसको अनुहारको हाउभाउ बुझेर खाना ख्वाउ“छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...