बेलायतमा नेपाल विकास सम्मेलन

ब्रिटिश लगानीकर्ता आकर्षित गर्ने एउटा पहल स्वरुप लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन–४’ आयोजना गरिएको छ । नेपाली दूतावास र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले राजनीतिक स्थायित्वसँगै नेपालमा लगानी गर्न अब उपयुक्त समय आएको धारणा राखे । वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे प्रेजेन्टेसन समेत दिए । नेपालमा विशेषगरी हाइड्रो, शिक्षा स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारमा लगानी उपयुक्त रहेको वक्ताहरुले जोड दिएका थिए । परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालको शान्तिप्रक्रिया र भूकम्प पछिको पुर्न्निर्माणमा ब्रिटेन र ब्रिटिश जनताले र्पुयाएको सहयोगको प्रशंसा गरे । उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिबद्ध रहेको बताउँदै भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीका लागि उपयुक्त स्थल रहेको धारणा राखे ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...