अनसनमा अन्ना हजारे

लोकपाल नियुक्तिको माग राख्दै भारतका सामाजिक अभियन्ता अन्ना हजारेले जनवरी ३० देखि अनशन सुरु गरेका छन् । उनले महाराष्ट्रस्थित आफ्नो गाउ“ रालेगण सिद्धिमा अनशन सुरु गरेका हुन् । लोकपालसंग भ्रष्टाचारको मामिलासम्बन्धी जोसुकैलाई उजुरी सुनुवाइ गर्ने अधिकार दिइएको छ । लोकपाल विधेयक पारित भएको ५ वर्ष बितिसक्दा पनि मोदी सरकारले लोकपाल नियुक्ति नगरेपछि हजारे सरकारसंग रुष्ट छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा पटकपटक चिट्ठी लेखे पनि कुनै सुनुवाइ नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै, महाराष्ट्र राज्यमा लोकायुक्त विधेयकपारित हुनुपर्ने मागसमेत हजारेले राखेका छन् । आफ्नो अनशन देश र जनताको पक्षमा रहेको हजारेको दाबी छ । माग पूरा नभएसम्म अनशन जारी राख्ने अडान हजारेको रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...