कडेँल कन्सल्टेन्सी यति कप हुँदै

यही १९ तारिख साइप्रस हलमा औपचारिक पत्रकार सम्मलेन गरेर यती फुटबल क्लवले यतिको नवौँ यति नेसनल च्यामपिएनशिप यही मार्च ९ र १० मा हुने बताइएको छ ।
साथीहरुबीच सानो टिम बनाएर खेलेको फुटबल आज त्यही टिमले नवौँ यति नेसनल च्यामपिएनशिप आयोजना गर्न लागेको यति टिमका राज शर्माले बताएका छन् । नवौँ वर्षसम्म आइपुग्न त्यति सजिलो त थिएन तर पनि स्पोन्सरहरु र समुदायको सहयोगले यो समभव भएको कुरा उनले बताए ।
यसपाली डेरेबिन इन्टरनेसनल स्पोर्टस् सेन्टरमा च्यामपिएनशिप आयोजना हुन लागेको यतिको टिम झन् बढी उत्साहित भएका छन् । अन्तराष्ट्रिय स्तरको मैदानमा खेलाउन पाउँदा पक्कै पनि यस वर्ष च्यामपिएनशिप अझ उत्कृष्ट हुने उनीहरुको ठम्माई रहेको छ ।
कडेँल कन्सल्टेन्सिको मुख्य प्रायोजनामा आयोजन भएको यस च्यामपिएनशिपमा मेल्वर्न, एडिलेड, क्याबेरा, सिड्नी, डार्विन, तास्मेनियाबाट २४ फुटबल टिमको सहभागि रहने छ । फाइनान्सदेखि लिएर अन्य विभिन्न कारणले गर्दा इच्छा हुँदाहुँदै पनि पर्थ र विस्रबेनको टोलिहरु सहभागि हुननसकेको आयोजकको तर्फबाट कर्ण रानाले बताएका छन् ।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...