म्यूजिकल नाइटमा म पनि जाने

कडेँल कन्सल्टेन्सिको प्रस्तुतिमा यही ४ मे २०१९ मा मेलवर्न स्थित म्याक्स वार्टमा नेपाली गायनका चर्चित हस्तीहरु पुष्पन प्रधान, कालीप्रसाद बाँस्कोटा र स्याडो ब्याण्डको साथमा म्यूजिकल नाइट आयोजना हुदैँछ । स्मार्ट एक्सेसको आयोजनामा हुन लागेको यस कार्यक्रमलाई लिएर स्मार्ट एक्सेसको डिरेक्टर, सबै स्पोन्सरहरुदेखि लिएर मेलवर्नवासी नेपालीहरु पनि उत्तिक्कै उत्साहित देखिन्छन् ।
एकपछि अर्को राम्रो कार्यक्रम मेलवर्नमा गरिरहेको स्मार्ट एक्सेसको यो अर्को सफल कार्यक्रम हुने मान्यता रहेको छ । पछिल्लो समय कालीप्रसाद बाँस्कोटाले धेरै गीतहरुमा संगीत दिएर र गाएर नेपाली गायन क्षेत्रलाई एउटा उचाईमा पुर्याएका छन् भने पुष्पन प्रधान र व्याण्डले पंक्षी गीतबाट सर्वाधिक लोकप्रियता कमाएको छ । त्यसैगरी पुरानो व्याण्ड स्याडो युवाहरुमाझ एकदमै लोकप्रिय रहेको छ । कार्यक्रमको लागि कालीप्रसाद बाँस्कोटा मेलवर्न आज आइपुगेका छन् भने अन्य कलाकारहरु नेपालदेखि मेलवर्न आउने तयारीमा जुटेका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...