नाँच्ने हैन त लोकदोहोरीमा ?

अष्ट्रेलियाको मेलबर्नमा लोक दोहोरी कार्यक्रमलाई प्राथमिता दिई नेपाली कला, सँस्कृति र मौलिक गायकीलाई लिएर सधै भव्य कार्यक्रम गर्ने अग्रपंक्तिमा नेप्को इन्टरटेनमेन्टको नाम आउँछ । त्यस्तै यसपटक पनि लोक गायकीलाई प्राथमिकता दिर्दै नेप्को इन्टरटेनमेन्टले लाइभ लोक दोहोरी साँझ कार्यक्रमको आयेजना आगामी २८ अप्रिल इस्टोनिया हाउसमा गर्ने भएको छ ।
नेपालबाट टाढा रहेतापनि नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रबर्द्धन संगै मनोरन्जनको लागि नेप्को इन्टरटेनमेन्टले विगतमा पनि थुप्रै लोकदोहोरी कार्यक्रमहरु मेलवर्नमा गरेको छ ।
यसपालीको लाइभ लोक दोहोरीमा चार्चत लोक कलाकारहरु अर्जुन सापकोटा, सूर्य खड्का, उमा गिरि, आशा पुन लगायतका अन्य कलाकारको पनि प्रस्तुति रहनेछ । उक्त कार्यक्रममा बालबालिका र भिजिट भिसामा आउनुभएका अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । अन्यलाई भने टिकट शुल्क १५ डलर रहेको छ । कार्यक्रमको प्रायोजन भिषा डाईरेक्ट एडुकेशन कन्सल्टेन्सिले गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...