प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया गठन
रमेश पाण्डे अध्यक्षको जिम्मेवारीमा

नेपालमा दुइ ठुला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा एमाओबादी एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने संगै यी पार्टीका बिभिन्न भातृ र शुभेच्छुक संस्थाहरु एकता हुने कर्ममा प्रवासमा रहेका प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्चको औपचारिक एकता भई प्रवासी नेपाली एकता मञ्च गठन भएको छ ।
यसै क्रममा अष्ट्रेलियाका लागि प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारीमा पार्टीले रमेश पाण्डे चुनेको छ । यसै गरि मञ्च नब गठितकार्य समितिमा सचिबमा प्रबीण कंडेल चुनिएका छन्। कार्य समितिका अन्य सदस्यहरु मा राम शरण रानाभाट, रमेश पौडेल, केशब जोशी, अच्युत थपलिया, राम घिमिरे, प्रकाश पन्थी, धुर्ब सुबेदी, हरिलाल लामिछाने, सिके भुषाल, गोमा मैनाली, दिपक पहारी, भुवन हरी पाण्डे, प्रकाश सेढाई, मधु पन्थी, राजु उपाध्याय, बाल गोपालउपाध्याय, तोयानाथ अर्याल, मनऋषी धिताल, माण्डवराज कार्की, निराजन गौली, प्रकाश अधिकारि, लोकराज पौडेल, कृष्ण पौडेल, कपिल पाण्डे, भरत नेपाल, हिमलाल गैरे, ईश्वर पौडेल, दिपक पाण्डे, यादब देबकोटा, धर्म अधिकारी, बिएन मण्डल, यादब बश्याल र झलक ढुंगाना रहेका छन्।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...