भुवन र अनमोलको अस्ट्रलियामा ‘ड्रिम्स’

नेपाली चलचित्रमा एउटा फरक उचाई स्थापित गरेका नायक भुवन केसीले निर्माण र निर्देशन गरेको अनि अहिलेको युवा पुस्ता माझ लोकप्रिय नायक अनमोल केसी द्वारा अभिनित चलचित्र ‘ड्रिम्स’ लिएर भुबन र अनमोल यति बेला सीड्नीमा छन् । सिड्नीको केन्द्र टाउनहल स्थीत इभेन्ट सीनेमामा पर्दर्शन गर्न लागिएको यस चलचित्र दर्शक संगै बसेर हेर्न उनीहरु यहाँ आएको चलचित्र पर्दर्शानीका आयोजक भुपाल सीटौलाले बताएका छन् । सिटौलाका अनुसार उक्त चलचित्र २९ अप्रिल शुक्रबारको दिन टाउनहल स्थीत इभेन्ट सीनेमामा, ३० अप्रिल शनिबारका दिन बरउडमा र १ मे आइतबारका दिन हर्स्ट्भिलमा गरि हाललाई ३ वोटा शोहरु हुनेछन् । नेपालमा अत्यधिक सफल यस चलचित्र अस्ट्रेलियाका दर्शकहरु माझ पनि लोकप्रिय बन्ने र माग अनुसार थप शोहरु पनि गर्न सकिने अर्का आयोजक राजमान थकालीले बताए । टिकटको लागि www.ticketplus.com.au | www.sydneynepal.com.au वा 0415 285 135, 0433 222 269, 0423 379 999 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...