इन्धन ल्याउन १२ ट्यांकर केरुङ प्रस्थान

काठमाडौं । चीनले उपलब्ध गराउने इन्धन लिने नेपाल आयल निगमले १२ वटा ट्यांकर केरुङ पठाएको छ ।
नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर शुक्रबार बिहान त्यसतर्फ पठाएको हो । अन्य ट्यांकर भने शनिबार पठाइने आयल निगमले जनाएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम आयल निगमका ट्यांकर चीन तर्फ पठाएको हो ।
निगमका पदाधिकारीहरुले चीनबाट इन्धन ल्याउनका लागि पठाइएका ट्यांकरको पूजाआजा गरी चालकहरुलाई टीका लगाएर बिदा गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...