बिदेशमा रहेका प्रियजनसँग बडादशैँ कसरि मनाउने
२०२० मा जस्तै, यो बर्षको अक्टोबर रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको छ, किनकि बिदेशमा रहेका नेपाली कामदारहरुले आफ्ना निकट आफन्त तथा प्रियजनलाई दशैँ सहयोग स्वरुप दक्षिणा र उपहारका रुपमा पैसा घर पठाईरहेका छन्, जुन नेपालको निरन्तर आर्थिक सुधारको लागी महत्वपूर्ण हुनेछ ।
विदेशमा रहेका नेपाली कामदारहरुले आफ्नो समुदायलाई गतिशील राख्नको लागि महत्वपूर्ण भूमिका खेलेका छन् र महामारीको परिस्थितिमा उनीहरुका प्रियजनहरु लाई घर फर्काउन सहयोग जारी राखेका छन् । हाल नेपालमा रेमिट्यान्स दुई दशक अघिको तुलनामा २० गुणाले बढेको छ जुन नेपालको वर्तमान कूल ग्राहस्त उत्पादनको २२.५% हो, यसले उनीहरुका नेपालका परिवारहरुको महत्वपूर्ण आम्दानीको स्रोतको भूमिका खेल्दछ ।
वोर्ल्डरेमिट (WorldRemit) का एशिया-प्रशान्तका प्रबन्ध निर्देशक स्कट एडिङ्ग्टनले भन्नुभयो: “अष्ट्रेलियाका धेरै नेपालीहरु लगातार दोस्रो बर्ष पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको कारण बिदाको समयमा समेत आफ्नो परिवारबाट टाढिनु परेको छ, यस्तो बेला दशैँ र तिहारका लागि घरमा पैसा पठाउन कती महत्वपूर्ण छ भन्ने कुरा हामी बुझ्दछौ।”
“जब तपाइँ आफ्नो प्रियजनहरु को दशैं अझै सन्निकट घर पैसा पठाइरहनु भएको छ भने यो महत्वपूर्ण छ कि तपाइँले एक प्रदायक छान्नुहोस् ताकि तपाइँको रकमान्तरणलाइ सबैभन्दा सहयोग मिलोस । वोर्ल्डरेमिट (WorldRemit) छिटो, सुरक्षित, पारदर्शी छ र यसले राम्रो मूल्य दिन्छ।”
नेपालीहरु ले जबकि टाढैबाट आफ्ना प्रियजनहरुलाई बिदा मनाउन नेपाल तर्फ रकमान्तरण गर्दा एडिङ्ग्ग्टनका एडिंगटन निम्न सुझाव छन :
पैसा पठाउनको लागी चिन्ता हटाउनुस
वोर्ल्डरेमिट (WorldRemit) को माध्यमबाट नेपालीहरु मोबाइल वा कम्प्युटरबाट दिउसो वा रातको जुनसुकै समय पनि आफ्ना साथी र परिवारका सदस्यलाई पंतिमा उभिन नपर्नेगरी र स्वाथ्यलाई अनावश्यक जोखिम नपार्ने गरि नेपालमा पैसा पठाउन सक्छन् । वोर्ल्डरेमिट एप र वेबसाइट सधैं खुला छ र हाम्रो ग्राहक हेरचाह टोली २४/७ मद्दत गर्नको लागी तत्पर छ ।
प्रयोगकर्ताहरु ताजा विनिमय दर सम्बन्धि सूचनाहरु सीधा आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् ताकि उनीहरु रकमान्तरणका लागि सबैभन्दा राम्रो समय कहिले हो । वोर्ल्डरेमिटका ग्राहकहरु एन आइ सी एसिया लगाएत ६० भन्दा बढी ब्यांकहरु मार्फत सम्सरा रेमिटका ७,५०० भन्दा बढी एजेन्टका स्थानहरुमा नगद प्राप्त गर्न सक्नेछन वा केहि मिनेटमा नै इ-सेवा वा खल्ती मोबाइल वालेटमा सीधा प्राप्त गर्ने छन् । वोर्ल्डरेमिट (WorldRemit) सँग कडा प्रमाणीकरण प्रक्रिया छ ताकि सम्पूर्ण ग्राहकहरुको पहिचान निश्चित गरीएको छ, जसले सुनिश्चित गर्दछ कि ग्राहकहरुलाई यो ब्यबसायिक क्षेत्रका अग्रणी सुरक्षा मापदण्डहरु प्रदान गरिएको छ ।
सस्तो र पारदर्शी
वोर्ल्डरेमिट (WorldRemit) रकामान्तरणको बेला पारदर्शिता दिन प्रतिबद्दता छ । वोर्ल्ड रेमिट वेबसाइट र मोबाइल एपले सधैं शुल्क र कुल लागत अग्रिम देखाउनेछ ताकि प्रयोगकर्ताहरुलाई आफ्नो घर नेपाल पैसा पठाउदा बचत गर्नको लागी सहयोग गर्ने छ । यसको खाता खोल्नको लागी निःशुल्क छ र त्यहाँ कुनै दर्ता शुल्क वा सदस्यता शुल्क लाग्दैन । यसबाहेक, वोर्ल्ड रेमिटमा एक रकमान्तरण ट्रयाकर छ, त्यसले ग्राहकहरुको रकम कहाँ छ त्यो बताइदिन्छ र त्यसले प्रेषक र प्रापक दुबै यो प्रक्रियाको प्रत्येक चरणमा प्रष्ट हुनेछन् ।
वोर्ल्डरेमिट (WorldRemit) मूल्यहरु एएनजेड बैंक, कमनवेल्थ बैंक, सिटी बैंक, बैंकवेस्ट, एनएबी, आईएनजी बैंक, सेन्ट जर्ज बैंक, सनकोर्प र वेस्टप्याक सहित अष्ट्रेलियाका धेरै भन्दा धेरै बैंकहरुको उपयोग गरी रकम विदेश पठाउनु भन्दा ४६% सस्ता छन् । एउटा अध्ययन अनुसार, वोर्ल्ड रेमिट वेस्टर्न युनियन र मोनिग्रामको तुलनामा औसत २२% सस्तो छ।
यसले कसरी काम गर्दछ
वोर्ल्डरेमिट (WorldRemit) सेटअप गर्न सजिलो छ र सुरक्षित पैसा नेपाल पठाउनको लागि पनि सजिलो छ । प्रयोगकर्ताले मात्र एक खाता खोल्नु पर्छ र आफ्नो इलेक्ट्रोनिक पहिचान प्रमाणित गरेपछि उनीहरु पैसा पठाउनको लागि तयार हुने छन्।
सुरु गर्नको लागि निम्न सजिलो चरणहरुको पालना गर्नुहोस:
*तपाईंले जहाँबाट पठाउने हो त्यो देश र रकमको राशि छान्नुहोस्।
*पहिले सुरक्षित गरिएको प्राप्तकर्ता छान्नुहोस् वा पैसा पठाउन लागेको अर्को व्यक्तिको विवरण थप्नुहोस।
*भुक्तानीको विधि छान्नुहोस् – जुन देश अनुसार, प्रयोगकर्ताहरु आफ्नो बैंक खातामा पठाउन, नगद बुझ्ने, आफ्नो मोबाइल वालेटमा पठाउने अथवा ‘एयरटाइम टप -अप’ को माध्यमबाट प्राप्तकर्ताको मोबाइल खातामा भुक्तानी छनौट गर्न सक्षम छन् ।
*डेबिट वा क्रेडिट कार्ड, एप्पल पे वा पोलिको उपयोग गरेर रकमान्तरणको लागि तिर्नुहोस्।
पैसा पठाउनु सधैं एक सजिलो र सुविधाजनक अनुभव हुनुपर्छ । वोर्ल्डरेमिटको अग्रणी पैसा हस्तान्तरण सुविधाहरुबाट, प्रत्येक नेपालीले आफ्नो परिवार र साथीहरुलाई पैसा पठाएर सहयोग गर्दै बडा दशैँ र तिहार जस्ता पर्ब मनाउने महान अनुभव हासिल गर्न सक्ने छन्।
डिजिटल रेमिट्यान्सहरु वा रकमान्तरणको बारेमा अझै जानकारी लिनको लागि हाम्रो यो ठेगानामा worldremit.com.au जानुहोस।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...