सिड्नीमा ‘सिर्जना संगम’ आयोजना हुदै
शब्दाङ्कुर बुक्स एन्ड पब्लिकेशन र गोर्खा नेप्लिज कम्युनिटि (जि. एन. सी.) को संयुक्त आयोजनामा अष्ट्रेलियामा नेपाली साहित्यको प्रबर्द्धन तथा नेपाली साहित्यकारहरूको योगदानको कदर गर्ने उद्देश्यका साथ सिड्नीमा ‘सिर्जना संगम’ को आयोजना हुदैछ।
साहित्यकारहरू ज्ञानुवाकर पौडेल, डा. विजय सुब्बा र भोगेन्द्र लिङ्देनले कविता तथा गजल वाचन गर्ने उक्त कार्यक्रममा अतिथि कलाकार सुष्मा गुरुङको गायन प्रस्तुति हुने कुरा कार्यक्रमका संयोजक मध्ये एक प्रकाशचन्द्र निङ्लेखुले जानकारी दिएका छन्। निङ्लेखुका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीहरु माझ सबैमा ‘साहित्य, कला र संस्कृति: सबैको साझा सम्पत्ति’ भन्ने भावनालाई जोड दिनु रहेको छ ।
सन्तोष शर्माको उद्घोषण रहने उक्त कार्यक्रम सिड्नी स्थित ग्रयानभिल डिगर्स क्लबमा आउँदो ६ जनवरीका दिन स्थानीय समय अनुसार दिउँसो २ देखि ४ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा उपस्थित भइ प्रसिद्द साहित्यकारहरु को सम्मान र नेपाली कला साहित्यलाई बिदेशी भूमिमा पर्बर्दन गर्न सहयोग गर्न सबैमा आयोजकले अनुरोध गरेको छ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...