सिड्नीमा ‘सिर्जना संगम’ आयोजना हुदै

शब्दाङ्कुर बुक्स एन्ड पब्लिकेशन र गोर्खा नेप्लिज कम्युनिटि (जि. एन. सी.) को संयुक्त आयोजनामा अष्ट्रेलियामा नेपाली साहित्यको प्रबर्द्धन तथा नेपाली साहित्यकारहरूको योगदानको कदर गर्ने उद्देश्यका साथ सिड्नीमा ‘सिर्जना संगम’ को आयोजना हुदैछ।
साहित्यकारहरू ज्ञानुवाकर पौडेल, डा. विजय सुब्बा र भोगेन्द्र लिङ्देनले कविता तथा गजल वाचन गर्ने उक्त कार्यक्रममा अतिथि कलाकार सुष्मा गुरुङको गायन प्रस्तुति हुने कुरा कार्यक्रमका संयोजक मध्ये एक प्रकाशचन्द्र निङ्लेखुले जानकारी दिएका छन्। निङ्लेखुका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीहरु माझ सबैमा ‘साहित्य, कला र संस्कृति: सबैको साझा सम्पत्ति’ भन्ने भावनालाई जोड दिनु रहेको छ ।
सन्तोष शर्माको उद्घोषण रहने उक्त कार्यक्रम सिड्नी स्थित ग्रयानभिल डिगर्स क्लबमा आउँदो ६ जनवरीका दिन स्थानीय समय अनुसार दिउँसो २ देखि ४ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा उपस्थित भइ प्रसिद्द साहित्यकारहरु को सम्मान र नेपाली कला साहित्यलाई बिदेशी भूमिमा पर्बर्दन गर्न सहयोग गर्न सबैमा आयोजकले अनुरोध गरेको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...