लुकामारी गोल्डकोष्टमा

नेपालमा सफलताका साथ चलिरहेको नेपाली चलचित्र लुकामारी अष्ट्रेलियाको पर्यटकिय शहर गोल्डकोष्टमा देखाइने भएको छ ।
नेपाली चलचित्र र कलासंस्कृती सम्बन्धि बिभिन्न कार्यक्रम गर्न स्थापना गरिएको ओजनेप इन्टरटेन्मेन्टले उक्त चलचित्रलाई पहिलोपटक क्वीन्स्ल्यान्डको गोल्डकोष्टमा देखाउन लागेको हो । यही जुलाईको १३ तारिख बुधबार इभेन्ट सिनेमा अष्ट्रेलिया फेयरमा प्रदर्शन गर्न लागिएको हो । संस्थाका सुमन थापाका अनुसार ब्रिसबनको सानो शहर गोल्टकोष्टमा नेपाली चलचित्रलाई माया गर्ने नेपालीहरु धेरै रहेकाले पहिलो शो गोल्डकोष्टमा गर्न लागिएको बताए ।
सौगात मल्ल, कर्मा, सुरबिना कार्कि, बिक्रम सिंह लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रलाई श्रीराम दहालले निर्देशन गरेका हुन् । टेढो आँखा भएको गाउँले युवाको पृथक भुमिका गरेका सौगात मल्लको यस चलचित्रलाई नेपालमा राम्रो रुचाइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...