उर्जा संकट टार्ने कार्ययोजना
काठमाडौं— सरकारले देशमा अहिले जारी लोडसेडिङ एक वर्ष भित्र आधारभूत रुपमा अन्त्य गरी १० वर्ष भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक कार्ययोजना सार्वज्निक गरेको छ ।
आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटरामा बसेको मन्त्रिपरिषद बैठलले उक्त कार्ययोजना पारित गरेको हो । एक वर्षभित्र नागरिकले महसुश गर्ने गरी आधारभुत रुपमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । त्यसका लागि अहिले निर्माण भइरहेका जलविद्युत आयोजनालाई एक वर्ष भित्र पूरा गर्ने कुरालाईप्राथमिकता दिइएको छ। यसका साथै बिग्रिएका, भत्किएका आयोजना मर्मत गरी सञ्चालनमा ल्याउने तथा भारतबाट करिव ५ सय मेगावाट बिजुली आयात गर्ने उल्लेख छ । दुई वर्षभित्र आवश्यक बिजुली जलविद्युत आयोजनाबाटै उत्पादन गर्ने तथा १० वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने तथा त्यसका लागि गर्नु पर्ने काम पनि कार्ययोजनामा समेटिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...