काबुल विष्फोटमा नेपाली

अफगानिस्तानको राजधानी काबुलमा जुन २० मा भएको आत्मघाती बम बिस्फोटमा १३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका नेपालीहरु साब्रे सेक्युरिटी कम्पनीमा काम गर्थे । उक्त कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न खटाएको थियो । बिस्फोटमा परी अन्य ८ जना नेपाली घाइते भएका थिए, ती मध्ये एक जनाको उपचारकै क्रममा निधन भएको हो । जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो । उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए । उनीहरुले क्याम्प जान सिभिलियन बस प्रयोग गरेका थिए । बसमा हतियार र सुरक्षाकर्मी थिएनन् । बस एकै समयमा दिनहुँ क्याम्पका लागि छुट्ने गथ्र्यो । आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...