दुबईमा एकसाथ दुई रेष्टुराँ

संयुक्त अरब इमिरेटसका विभिन्न प्रान्तमा नेपाली व्यावसायीहरु बढिरहेका बेला उत्तरी इमिरेटस् रास अल खेमा (राक) मा एकसाथ दुई नेपाली रेस्टुरेन्ट सञ्चालन गरिएका छन् । पहिले बन्द भएका जुलाई १ का दिन ती दुई रेस्टुरेन्ट उद्घाटन गरिएको हो । राकको नखिल एरियामा रोह अल इत्तेहाद रेस्टुरेन्ट नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको हो भने नखिलको सफिर मार्केट छेवैमा काठमाडौं रेस्टुरेन्ट सञ्चालन गरिएको हो । स्वादिस्ट नेपाली परिकारहरुका साथमा मम, चाउमिन, नेवारी सेट, छोयला, सुकुटीलगायत नेपाली चाडपर्व विशेष खाना पाइने काठमाडौं रेस्टुरेन्टमा नेपालमै बसेर खाएको अनुभूति दिलाइने सञ्चालकको दावी छ । सानो एरियामा एकै पटक दुई वटा रेस्टुरेन्ट सञ्चालन आउन लागेपनि दुई रेस्टुरेन्टबीच स्वस्थ्य व्यावसायिक सम्बन्ध रहने दुबै नेपाली लगानीकर्ताले प्रतिक्रिया दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...