अमेरिकामा पहिलो सम्मेलन

नेपाली युवाहरुको सक्रियताअथक प्रयासले यही जुलाई २ देखि ४ सम्म पहिलो नेप्लीज–अमेरिकन कन्भेन्सन (सम्मेलन) आयोजना गरिँदैछ । सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुवेदीले सम्मेलनको बन्दोबस्त पुरा भएको जानकारी दिँदै बास बस्ने होटलका सबै कोठाहरु बिक्रि भै सकेको जनाएका छन् । सम्मेलनकी प्रस्तोता फिल्म अभिनेत्री प्रियंका कार्की जुन २९ कै दिन अमेरिका पुगिसकेकी छिन् । युवाहरुलाई उत्प्रेरणा गर्न नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा, नेपाल प्रहरीका वरिष्ट प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, संजिता प्रधान तथा अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुँदैछन् । सम्मेलनमा डिक्की, हेमन्त राना, फिरोज स्याङ्गदेन, राजेन्द्र कर्ण, प्रज्वल बज्राचार्य, बिपुल छेत्री, दिवस गुरुङ तथा निकी कार्कीले सांगीतिक प्रस्तुत दिनेछन् । यसबाहेक सम्मेलनमा बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, खेलकुद, गोष्ठी, व्यापार प्रदर्शन समेत सञ्चालन हुने बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...