सिड्नीमा २०३ औ आदकवि भानुभक्त जन्मजयन्ती मनाइयो

नेपाली कला संस्कृति प्रतिष्ठानको आयोजनामा सिड्नीमा २०३ औ आदकवि भानुभक्त जन्मजयन्ती गत ९ जुलाईका दिन एक साहित्यक माहोल बीच सम्पन्न भएको छ । श्रष्टाहरुको सम्मान नेपाली कला, संस्कृतिको पहिचान भन्ने सन्देश सहित सम्पन्न उक्त कार्यक्रममा सिड्नीमा रहेका साहित्य प्रेमी हरुको जमघट थियो। साहित्यकार उमा कार्कीको प्रमुख अथित्त्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनकी संरक्षक ईन्द्रा वन, सिड्नीका अग्रज व्यक्तित्व नारायण प्रधान, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, न्युसाउथवेल्सका संयोजक दिनेश पोखरेल, एनआरएनए ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, अनेसास न्यूसाउथवेल्स अध्यक्ष सानु घिमिरे,साहित्यकारहरु श्री अच्युत भक्त वाग्ले, केदार पोख्रेल, कबि एबम लेखक निस्प्रभ सजि, मिडियाकर्मीहरु र साहित्य प्रेमीहरुको उपस्थित थियो।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...