अष्ट्रेलियाका नेपाली कलाकारले सांगितिक ‘उडान’ भर्दै

अष्ट्रेलियालाई कर्मभूमी बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान गर्दै आएका ईश्वर पोख्रेल,समिर आचार्य, सुजता उपाध्याय, संजिब पराजुलि, नरेन कुलुगं र मोक्षदा सिलवालको सामुहिक एल्बम “उडान” एक कार्यक्रमका बिच सार्बजनिक गरिने भएको छ । आगामि सेप्टेम्बर १० तारिखका दिन सिड्नि हर्सभिलको मरना अडिटरियमा उक्त एल्बम बिमोचन तथा सांगितिक साँझ हुने आयोजक अन्तराष्ट्रिय कलाकार समाज सिड्निले जानाएको छ । कार्यक्रम अन्तराष्ट्रिय कलाकार समाज सिड्निले अल्प इन्टरटेन्टमेन्टको सहकार्यमा गर्न लागेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...